२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

सितगंगामा युनाइटेड अस्पतालको निःशुल्क स्वास्थ्य शिविर, ३०० भन्दा बढीले सेवा लिए

कपिलवस्तु ।चौथो सितगंगा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०८२ को अवसरमा युनाइटेड अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त शिविरमा ३०० भन्दा बढी सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन । शिविरमा मुटु सम्बन्धी ईसीजी परीक्षण, ब्लड सुगर र…