बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा विहान ११ बजेपछि मत गणना सुरु हुने भएको छ । केही समय अगाडी सम्पन्न सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा सम्पन्न बैठकले मतगणना के कसरी सञ्चालन गर्ने बारेमा विभिन्न निर्णयहरुमा सहमति जनाई हस्ताक्षर भएको छ । यस क्षेत्रमा १३१ मतदान केन्द्रबाट ८१…