१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

दाङका तीनवटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकियो, मतगणना सुरु हुँदै

दाङ । दाङका तीनवटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकिएको छ । सर्वदलीय बैठक सकिएकाले केहीबेरमा मतगणना सुरु हुने भएको हो । दाङ १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । यस्तै दाङ २ र ३ को ११ बजेदेखि सुरु हुने भएको छ । दाङ १ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरी,…