काठमाडौं । डेंगीका अधिकांश बिरामीमा घाँटीमा समस्या देखा परेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन्। डेंगी संक्रमितले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन्। अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगी हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन्।उनका अनुसार डेंगी हुँदा घाँटी…