१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मोटरसाइकल दुर्घटनामा घाईते भएका बाणगंगाका के.सीको मृत्यु

मायादेवी अनलाइन, जितपुर । मोटरसाइकल दुर्घटनामा परि घाईते भएका बाणगंगाका एक युवकको मृत्यु भएको छ ।वाणगंगा ९ निवासी रमेश केसी गत आश्विन २४ गते चारनम्बरबाट राष्ट्रिय युवासंघ नेपाल कपिलवस्तुको बैठक सकेर घर फर्कने क्रममा वाणगंगा पुल नजिक गाई संग मोटरसाइकल ठक्कर खाएपछि गम्भिर घाइते भएका उनको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको…