१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

कात्तिक १८ देखि चिच्याएर वर माग्ने पाल्पाको अनौठो मेला

पाल्पा ।राति चिच्याएर वर माग्ने पाल्पाको अनौठो धार्मिक मेला यस वर्ष लाग्ने भएको छ । केही वर्ष कोभिड–१९ को कारण रोकिएको मेला यो वर्ष लाग्ने र यसको तयारी पुरा भएको आयोजकले जनाकारी गराएका छन् । विगतमा ३ दिन लाग्ने मेला यो वर्ष राम्रो जोग परेकोले ५ दिन लाग्नेछ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–४ मा रहेको…