१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

मतदाता भेट्नमा व्यस्त गठबन्धनका साझा उम्मेदवार बलदेव

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु प्रतिनिधि सभा-१ का उम्मेदवार चक्रपाणी खनाल 'बलदेव'ले मतदाता भेटघाटलाई तिव्र पारेका छन् । सत्तारुढ चार दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रहेका खनालले तिहार सकिए लगत्तै मतदाता भेटघाटलाई तिव्र पारेका हुन् । पूर्व मन्त्री तथा यसै क्षेत्रका संघीय सांसद रहेका उनले दक्षिणी क्षेत्रका मतदातालाई भेट्न घरदैलो गरिरहनुभएको गठबन्धनको निर्वाचन परिचालन समितिले जनाएको…