विराटनगर । मोरङको उर्लाबारीमा छठ पूजा हेर्न आएका झापाका बालकको छुरा प्रहारबाट हत्या भएको छ । मोरङ र झापाको सीमाना भएर बग्ने मावा खोलामा आयोजित छठ मेलामा आएका १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी शान्तिराज कोइरालाले बताए । एसपी कोइरालाका अनुसार उर्लाबारी नगरपालिका(७ मावा खोलाको किनारमा…