१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो

काठमाण्डौ । देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो लागेको छ । पानी पर्ने क्रम रोकिएसँगै तुवाँलो लागेको मौसमविद्ले बताएका छन् । नेपालकै केही ठाउँमा खेतमा पराल जलाउने र भारतबाट पनि प्रदूषणसहितको हावा नेपाल आउने क्रममा रहेकाले तुवाँलो र वायु प्रदूषण केही दिनमा झनै बढ्ने सम्भावना छ । यस्तै, आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही…