१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

विश्व पर्यटन दिवसमा लुम्बिनी आउने विदेशी पर्यटकलाई विशेष अफर

भैरहवा । विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी प्रदेशमा २७ सेप्टेम्बर अर्थात असोज ११ गते आउने विदेशी पर्यटकलाई विशेष अफर दिने गरी सरोकारवालाले प्याकेज घोषणा गरको छन् । ‘पर्यटनकोलागि पुर्नविचार’ गरौं भन्ने मुल नाराका मनाउन थालिएको विश्व पर्यटन दिवसलाई विशेष महत्व दिदै पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाईमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न…