१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

इरानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपः १७ जनाको मृत्यु

एजेन्सी । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाले ज्यान गुमाएका समाचार संस्था एएफपीले जनाएको छ । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिरासतमै ज्यान गएको थियो । १७ जनाको ज्यान…