१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

धादिङमा बसको ठक्करबाट बालकको मृत्यु, स्थानीयले बस जलाए

काठमाण्डौ । धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।काठमाण्डौबाट गोरखाका लागि छुटेको रा १ ख ४५६५ नम्बरको बसले बिहान पौने १० बजे ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका-१ बैरेनीका दिलबहादुर नेपालीका ६ वर्षका छोरा विजयको ज्यान गएको प्रहरीले जनाएको छ । आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने विजयलाई बाटो काट्ने क्रममा जेब्राक्रसमा…