काठमाण्डौ । महोत्तरीकी निहारिका राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब बढेको छ । आफूले न्याय नपाएको भन्दै निहारिकाले हिजो पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । निहारिकालाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही…