४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मौसमी प्रभाव : भैरहवासहित देशभरको हवाई उडान प्रभावित



काठमाडौँ ।

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : १४ असार २०७९ मंगलबार ००:००  १२ : ४२ बजे