२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

पल शाह रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौं । अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले ुन्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गरुलगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश…