२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढ्यो



काठमाण्डौ ।

सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  १२ : १५ बजे