१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

उपकार लघुवित्तको आईपीओ खुल्यो

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले नागरिकका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा जारी पुँजीको…