२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्माले भनिन्- ओलीको इनर्जी देखेर एमालेमा आएको हुँ

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले एमाले पस्ने पहिलो कारणमा अध्यक्ष केपी शर्मा ओलीको ऊर्जाबाट आफू ताज्जुब भएको बताएकी छिन्। एमालेले प्रतिपक्षका रुपमा निर्वाह गरेको सशक्त भूमिका र यसले परिवर्तनका लागि गरेको योगदानले पनि यतातिर लाग्न प्रेरित गरेको बताएकी छिन्। उनले भनिन्, यो पार्टीमा किन तरु भन्ने कुरामा पहिलो अध्यक्ष ओली नै हुनुहुन्छ। उहाँलाई फुर्काउन भनेको…