३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

रामचन्द्र पौडेल : प्रधानन्यायाधीश जबरा तत्काल राजीनामा देऊ

हेटौंडानेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार बिहान नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले राजनीतिक दलहरूसँग सेटिङ गरेर न्यायालयलाई दूषित बनाएको भन्दै छिटोभन्दा छिटो पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई सुझाव दिएका छन्। यस्तै‚ उनले सम्मानजनक बिदाइ चाहिएको भन्ने प्रधानन्यायाधीशले चाँडो पद छाडे…