१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

मौसमविद भन्छन्, पश्चिम नेपालमा पानी पर्ने क्रम बढ्छ

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बदली भई वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टापछि पानी पर्न रोकिए पनि पश्चिम नेपालका भूभागमा भने वर्षा बढ्दै जाने मौसमविदको पूर्वानुमान छ । मौसमविद विभूती पोखरेलले अनलाइनखबरसँग भनिन्, ‘सिस्टम विस्तारै पश्चिम तर्फ सर्दै गइरहेकाले पश्चिममा पानी पर्ने क्रम बढ्छ । तर काठमाडौं उपत्यकाको कुरा गर्ने हो…