१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

हङकङमा जारी प्रदर्शन हिंसात्मकः ३६ प्रदर्शनकारी गिरफ्तार

एजेन्सी । हङकङमा जारी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनकारीहरुले प्रहरी अधिकारीमाथि लट्ठी र फलामको रडले आक्रमण गरेपछि प्रदर्शनले हिंस्रक रुप लिएको हो । प्रहरीले ३६ जनालाई गिरफ्तार गरेको छ । प्रस्तावित ‘सुपुर्दगी विधेयक’ विरुद्ध सुरु भएको विरोध प्रदर्शनले चिनियाँ समर्थक सरकारलाई निशाना बनाएपछि यसले हिंसाको रुप लिएको हो । प्रदर्शनकारीहरु गएको तीन महिनादेखि…