५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

महराविरुद्ध थुनछेक बहज आज पनि

काठमाडौँ । सोमबार दोस्रो दिन पनि पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा जारी छ। जबर्जस्ती करणी उद्योग अभियोगमा थुनामा रहेका महरालाई पुर्पक्ष थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउने कि धरौटी वा साधरण तारिखमा छाड्ने भन्नेबारे बहस भइरहेको हो। शुक्रबार महरालाई काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासशमा बयान गराएपछि आइतबारदेखि बहस सुरु…