१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

गायक उदितनारायण झालाई ज्‍यान मार्ने धम्की

एजेन्सी- नेपाली गीतसंगीतसँगै बलिउडमा समेत चर्चा कमाएका प्रसिद्ध गायक उदितनारायण झालाई ज्‍यान मार्ने धम्की आएको छ। उनलाई करीब दुई हप्तादेखि बिहारको नम्बरबाट धम्की आएको भारतीय सञ्‍चारमाध्‍यम भाष्कर डटकमले जनाएको छ। भाष्कर दैनिकका अनुसार बारम्बार मार्ने धम्की आएपछि उदितनारायण झाले मुम्बइस्थित अम्बोली प्रहरीसँग ज्‍यान सुरक्षाको माग गरेका छन्। उनले प्रहरीमा उजुरी दिएलगत्तै प्रहरीले छानबिन सुरु गरेको…