३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

चिया पकाउन लाग्दा ग्यास सिलिण्डर विस्फोट, चार घर नष्ट

धादिङ । ग्यास सिलिण्डर पड्किँदा धादिङ चार घर जलेर नष्ट भएका छन् । विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा शुक्रबार बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको हो । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट…