५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

दशैँको दिन आज, पानी पर्ने सम्भावना

काठमाडौँ ।  दशैँको मुखय दिन आज देशभर पानी पर्ने सम्भावना छ । देशभर मंगलबारको मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।आज रातिको मौसम पनि दिउँसोको जस्तै रहने महाशाखाले जारी…