१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

अवैध विदेशी मुद्रासहित विमानस्थलबाट एकै घरका पाँच जना पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध मुद्रा लगेर जाँदै गरेका एकै परिवारका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो साढे एक बजे थाई एयरको फ्लाइट नम्बर टीजी ३२० बाट बैंकक जाँदै गरेको अवस्थामा एकै घरका पाँच जना सदस्यलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका वडा…