मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकाको चौथो नगरसभा शुक्रबार हुँदैछ । नगरपालिकाको वडा नं. २ पिपरामा अवस्थित हिल्वर्ट इंग्लिस बोर्डिङ स्कूलको सभाहलमा हुने नगरसभाको सम्पूर्ण तयारी पूरा भएको छ । विहान ८ बजे उद्घाटन हुने नगरसभाको सबै तयारी पूरा भएको नगरका प्रबक्ता तथा वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले रेडियो मायादेवीलाई जानकारी…