२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कोलम्बोस्थित एक होटलमा पुनः विस्फोट, (अपडेट)राजधानीमा अनिश्चितकालिन कर्फ्यू

कोलम्बो,  श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुनस् बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।उक्त स्थानमा पनि केही हताहत भएको स्थानीय संचार माध्यमले जनाएको छ ।दिउँसो पुनः…