६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सरकार विरुद्ध नेविसंघको बेलुन जुलुस 

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारको विरोधमा सिंहदरबार अगाडि बेलुन उडाएको छ। नेविसंघले सरकारका विरुद्धमा विभिन्न नाराहरू लेखेर सिंहदरबार अगाडिबाट बेलुन उडाएको हो। नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा नेविसंघले बेलुन उडाएर प्रदर्शन गरेको हो।