२५ माघ २०८२, आइतबार | Sun Feb 8 2026

श्रृङखलापछि मिस युनिभर्समा मनिता टप १० मा

कपिलवस्तु । मिस वल्र्डमा धुम मच्चयाएकी श्रृङखला खतिवडा पछि मिस यसनिभर्समा २०१८ प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा पनि टप १० मा पुगेर चर्चा कमाएकी छन् । थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।अमेरिका,…