१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

काठमाडौं सहित देशका बिभिन्न ठाउँमा भेटिएको बम सेनाद्वारा निष्कृय

मंसिर २० । बिहीबार पनि देशका विभिन्न ठाउँमा बम भेटिएको छ । धेरै ठाउँमा राखिएका बम सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको लहान नगरपालिका–९ गोठटोलमा बिहान फेला परेको सकेट बम सेनाको टोलीले निष्क्रिय पारेको छ । यस्तै मोरङ कानेपोखरी गाउँपालिका ६ बिहीबारे बजारमा बिहान भेटिएको बम सेनाले निष्क्रिय पारेको छ । यसैगरी मकवानपुरमा हेटौडा…