एजेन्सी ।वर्ष सन् २०२४ मा जापानको जन्मदर १ सय २५ वर्षयताकै कम भएको छ । युवाहरूले विवाह गर्न ढिलाइ गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा गएको वर्ष सन् १८९९ मा तथ्याङ्क राख्न शुरू गरेयताकै कम शिशु जन्मिएका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४…