मायादेवी अनलाइन, बाणगंगा ।अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा सञ्चारकर्मीहरुका लागि भाषा सम्पादन तथा फिचर लेखन तालिमको शुभारम्भ भएको छ । बाणगंगा नगरपालिकाको सहयोगमा नगरभित्र र बाहिरका सक्रिय पत्रकारलाई शितगंगा नगरपालिकाको सभाहलमा तीन दिने तालिमको आयोजना गरिएको हो । मायादेवी मिडिया गु्रप प्रालिले आयोजना गरेको तालिम तीन दिनसम्म चल्ने छ । तालिमलाई नेपाल पत्रकार महासंघ दाङका पूर्व…