२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

गुल्मीका अवरुद्ध सडकहरू खुलाउने प्रयास तीव्र

गुल्मी । भारी वर्षाका कारण गुल्मी जिल्लाका विभिन्न सडक खण्डहरुमा खसेको पहिरो हटाई यातायात सुचारु गर्ने कामलाई तीव्र पारिएको छ। यस जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक खण्डको गेदी खोलामा बिग्रिएको बाटो जेसीबीको प्रयोग गरी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) भिमकिरण बोगटीले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक (एसपी) बोगटीका अनुसार कालीगण्डकी कोरिडोरको…