२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

पत्रकार महासंघको महाधिवेशन वैशाख २१ र २२ गते लुम्बिनीमा हुँदै

कपिलवस्तु । चैत्र ७ गते काठमाडौंमा बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले महासंघको २७औं केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको बैठकले निर्बाचनको मिति घोषणा गरेको हो । बैठकले नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल…