६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

जाडो बढेपछि कपिलवस्तु यशोधराका ४ सय ८० बिपन्नलाई न्यानो कम्मल

कपिलवस्तु ।शीत लहरसंगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० बिपन्नलाई न्यानो कम्मल बाँडिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा पालिका भित्र रहेका ८ वडाका अति बिपन्नको नामावली छनौट गरी कम्मल बाँडिएको हो । इस्लामिक रिलिफ नेपालको सहयोग र लिडो नेपालको समन्वयमा यशोधरा गाउँपालिका वडा नम्बर ४ अम्लोनाहामा…