मायादेवी अनलाइन, चन्द्रौटा ।कक्षा १२ सम्म निशुल्क शिक्षाको अवधारणा लिएर अगाडि बढेको शिवराज नगरपालिकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी कक्षा पढाउन निर्देशन दिएको छ । यही चैत्र १५ गते बसेको नगर शिक्षा समितिको बैठकले नगर भित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी कक्षा अध्ययन गराउन निर्देशन दिएको नगरप्रमुख अजय थापाले जानकारी दिए । सबै सामुदायिक विद्यालयहरूले…