१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कपिलधाममा राष्ट्रिय कवि गोष्ठी तथा श्रष्टा सम्मान

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ कपिलधाममा राष्ट्रिय कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा राष्ट्रिय कवि गोष्ठी, रचना वाचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाली साहित्यदान गर्ने विभिन्न जिल्लाका सात जना कवि सम्मानित भएका छन् । सम्मानित हुनेमा शिव…