१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

शिक्षा सुधार्दै गलकोट

ढोरपाटन (बागलुङ) ।आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए। काठ, माटो र ढुंगाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो। डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए। पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए। तर स्थानीय सरकार गठनपश्चात् अहिले भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत…