चितवन ।नारायणी नदी किनारमा नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाको सहकार्यमा यही माघ २६ र २७ गते चिया प्रदर्शनी आयोजना हुन लागेको हो। ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मूल नाराका साथ नेपालमा…