मायादेवी अनलाइन, बाणगंगा ।मंगलबार (आज)देखि कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ११ हथौंसामा माघी मेला लाग्दै छ । ५ औं बाणगङ्गा नगर स्तरीय माघी (खिचडी) मेला हथौंसामा हुने भएको छ । ‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नारासहित आजदेखि सुरु हुने मेला माघ ४ गतेसम्म…