८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026

१९ दिनदेखि बाणगंगाबाट हराएका दुई बालिका सम्पर्कमा आए

कपिलवस्तु ।कपिलवस्तु बाणगंगा नगरपालिकाबाट विगत १९ दिनदेखि हराएका दुई बालिका फेला परेका छन् । इलाका प्रहरी कार्यालय पिपराको सक्रियतामा भएको खोजी तथा उद्धार कार्यपश्चात उनीहरु बुधबार साँझ भेटिएका हुन् । प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका वडा नम्बर १ को उत्तमनगर घर भएकी कक्षा १० मा अध्यनरत…