१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

देशका धेरै ठाउँको मौसम धुम्म

काठमाडौं ।देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम धुम्मिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान छ । यस्तै, उच्च पहाडी र…