एजेन्सी ।आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलङ्काले पहिलो जित हात पारेको छ । आज शनिवार लखनउमा भएको खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो । नेदरल्यान्ड्सले दिएको २ सय ६३ रनको लक्ष्य श्रीलङ्काले ४८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । श्रीलङ्काका सदीरा समाराविक्रमाले नटआउट ९१ रन बनाए । यस्तै पथुम निसान्काले ५४ र चरिथ असलन्काले…