२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मूर्ति बनाउन भ्याई नभ्याई

कपिलवस्तु ।कपिलवस्तुमै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षु टोलका सुनिल तिवारीलाई यति बेला मूर्ति बनाउनै चटारो छ। विगत ५ वर्ष देखि मूर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिँदै गरेको दसैँकालागि मूर्ति बनाउन भ्याई नभ्याई छ। मूर्ति व्यवसायलाई आफ्नो जीवनको आधार बनाएका उनले बाबा मूर्ति कला केन्द्र नाम फर्म दर्ता समेत गराएका छन्। दसैँको…