सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा शनिबार साँझदेखि मतदान हुने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी अधिवेशनमा दिउँसो १२ बजेदेखि हुने भनिएको मतदान ६ घण्टा ढिला गरी बेलुका ६ बजे सुरु हुन लागेको हो । मतदानअघि बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । अन्तिम नामवली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया…