११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

जेम्स म्याडिसन जनवरीसम्म मैदानबाहिर रहने

एजेन्सी ।घुँडाको चोटका कारण जेम्स म्याडिसन जनवरीसम्म मैदानबाहिर रहने भएका छन्। टोटनह्यामका २६ वर्षीय मिडफिल्डर म्याडिसनले घुँडाको चोटका कारण नोभेम्बरमा हुने युरो २०२४ को छनोटका लागि इङ्ल्याण्डको टोलीबाट नाम फिर्ता लिएका छन्। प्रिमियर लिगमा सोमबार चेल्सीसँग ४–१ को हार भोग्दा उनी घाइते भएका थिए। उनी आगामी २ महिना मैदान बाहिर रहने टोटनह्यामका प्रशिक्षक एन्जे पोस्टेकोग्लोले…