काठमाडौं ।आज मधेस प्रदेशसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी र कर्णालीका एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार दिउँसो धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई ठाउँमा ठूलो वर्षा हुनेछ । यस्तै, राति गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो…