१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

माने पनि पुगे साउदी अरेबिया

रियाद ।साउदी क्लब अल नासरले मंगलबार बायर्न म्युनिखका स्ट्राइकर साडियो मानेलाई अनुबन्ध गरेको घोषणा गरेको छ । यससँगै मानेले अब पाँच पल्टका बेलन डे’अर विजेता क्रिस्टियानो रोनाल्डोसँग एउटै टिममा खेल्नेछन् । दुई पल्टका अफ्रिकी फुटबल वर्ष खेलाडी साउदी अरेबियाको प्रो–लिगमा खेल्ने अर्को ठूलो नाम भएका छन् । अल नासरका अनुसार लिभरपुलका पूर्व खेलाडीका लागि उनीहरूले…