१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाण्डौ । आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस्तै, हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । आज काठमाण्डौको अधिकतम् तापक्रम लगातार…